ग्लाडिस बेरेजिक्लियनले राज्य स्तरीय राजनीतिबाट राजीनामा दिए तापनि उनले देशको राजनीतिमा धेरै योगदान पुराउन बाँकी रहेको प्रधान मन्त्री स्कट मोरिसनको भनाइ लगायत आजका प्रमुख समाचार यहाँ सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





