हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधवार १२ अक्टोबर २०२२

Credit: Abhas Parajuli
अस्ट्रेलियामा नेपाली लगायतका दक्षिण एसियाली भाषाहरूको अध्ययनमा वृद्धि भएको पछिल्लो जनगणनाको निष्कर्ष लगायत आजका प्रमुख अस्ट्रेलियाली समाचारहरू सुन्नुहोस्
Share