हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधवार २७ जुलाई २०२२

Australian Treasurer Jim Chalmers speaks during House of Representatives Question Time Source: AAP
ट्रेजरर जिम चार्मर्सद्वारा महँगी नियन्त्रणमा आउनु अगि स्थिती थप खराब हुने चेतावनी लगायत आजका प्रमुख अस्ट्रेलियाली समाचार एसबीएस नेपालीबाट सुन्नुहोस्।
Share