SKIP TO MAIN CONTENT

एसबीएस नेपाली आर्थिक कुराकानी: घरजग्गा बजारमा ब्रिस्बेनको वृद्धि 'अभूतपूर्व'

Aerial view of Brisbane city, Queensland, Australia
Aerial view of the Brisbane city. Credit: Matteo Colombo/Getty Images

अस्ट्रेलियाको रिजर्भ बैङ्क (आरबीए)ले लगातार छैठौँ पटक ब्याजदर ४.३५ प्रतिशतमा यथावत राख्ने निर्णय गरेको छ। अगस्ट महिनाको आर्थिक कुराकानीमा आरबीएको यो निर्णय साथै घरजग्गा बजारमा देखिएको पछिल्लो 'ट्रेन्ड' लगायतका विषयमा आर्थिक सल्लाहकार विश्वास भट्टराईले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियाको रिजर्भ बैङ्क (आरबीए)ले लगातार छैठौँ पटक ब्याजदर ४.३५ प्रतिशतमा यथावत राख्ने निर्णय गरेको छ। अगस्ट महिनाको आर्थिक कुराकानीमा आरबीएको यो निर्णय साथै घरजग्गा बजारमा देखिएको पछिल्लो 'ट्रेन्ड' लगायतका विषयमा आर्थिक सल्लाहकार विश्वास भट्टराईले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

कुराकानीका मुख्य विषयहरू:

  • ब्याजदर घट्न अझै कति समय पर्खनु पर्ला?
  • मुद्रास्फीतिले रिजर्भ बैङ्कको ब्याजदर निर्णयलाई पारेको प्रभाव।
  • घरजग्गा बजारमा ब्रिस्बेनको वृद्धि निकै राम्रो।
  • सुपरएन्नुएसन र उपयोगिता
  • क्रिप्टो/ब्ल्कचेनको भविष्य

के आगामी महिना प्रसारण हुने शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुक, एक्स (ट्विटर), इन्स्टाग्राम मार्फत वा यहाँ क्लिक गरेर पठाउन पनि सक्नुहुनेछ।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now