SKIP TO MAIN CONTENT

आर्थिक कुराकानी (नोभेम्बर २०२५): अस्ट्रेलियामा घर किन्दा ‘अक्सन’ ठिक कि ‘प्राइभेट ट्रिटी’?

HOUSING MARKET STOCK
An auction director conducts an auction on a property at Glen Iris in Melbourne. Credit: AAPIMAGE

मासिक आर्थिक कुराकानीको यो अङ्कमा हामीले घर जग्गा किन्दा 'अक्सन' र 'प्राइभेट ट्रिटी' बिचको भिन्नता, रिजर्भ ब्याङ्कले ब्याज दर नघटाउनका कारण र क्रिप्टो, शेयर वा एआइमा लगानी गर्दा पुर्याउनु पर्ने विचार लगायतका विषयमा आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग गरेको कुराकानी सुन्नुहोस्। कुराकानीका विषयहरू: के सरकारको पाँच प्रतिशत डिपोजिट स्किमले अस्ट्रेलियाको घरजग्गाको भाउ बढेको छ? घर किन्दा 'अक्सन' ठिक कि 'अफर'? रिजर्भ ब्याङ्कले ब्याज दर नघटाउनुका कारण के होला रिजनल अस्ट्रेलियाका कुन ठाउँ लगानीकर्ताका लागि सुरक्षित हुन सक्छन्? शेयर, क्रिप्टो वा एआईमा लगानी गर्दा के कुरामा ध्यान दिने?

Published

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

मासिक आर्थिक कुराकानीको यो अङ्कमा हामीले घर जग्गा किन्दा 'अक्सन' र 'प्राइभेट ट्रिटी' बिचको भिन्नता, रिजर्भ ब्याङ्कले ब्याज दर नघटाउनका कारण र क्रिप्टो, शेयर वा एआइमा लगानी गर्दा पुर्याउनु पर्ने विचार लगायतका विषयमा आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग गरेको कुराकानी सुन्नुहोस्। कुराकानीका विषयहरू: के सरकारको पाँच प्रतिशत डिपोजिट स्किमले अस्ट्रेलियाको घरजग्गाको भाउ बढेको छ? घर किन्दा 'अक्सन' ठिक कि 'अफर'? रिजर्भ ब्याङ्कले ब्याज दर नघटाउनुका कारण के होला रिजनल अस्ट्रेलियाका कुन ठाउँ लगानीकर्ताका लागि सुरक्षित हुन सक्छन्? शेयर, क्रिप्टो वा एआईमा लगानी गर्दा के कुरामा ध्यान दिने?

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

कुराकानीका मुख्य विषयहरू:

  • के सरकारको पाँच प्रतिशत डिपोजिट स्किमले अस्ट्रेलियाको घरजग्गाको भाउ बढेको छ?
  • घर किन्दा 'अक्सन' ठिक कि 'अफर'?
  • रिजर्भ ब्याङ्कले ब्याज दर नघटाउनुका कारण के होला
  • रिजनल अस्ट्रेलियाका कुन ठाउँ लगानीकर्ताका लागि सुरक्षित हुन सक्छन्?
  • शेयर, क्रिप्टो वा एआईमा लगानी गर्दा के कुरामा ध्यान दिने?

के आगामी महिना प्रसारण हुने शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुकएक्स (पहिले ट्विटर भनिने)इन्स्टाग्राम मार्फत वा इमेल गरेर पठाउन पनि सक्नुहुन्छ।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका विचारहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्। यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now