SKIP TO MAIN CONTENT

एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: द्वन्द्व पीडितद्वारा ऐनमा भएको संशोधनका विरुद्ध सर्वोच्चमा रिट दर्ता

Supreme Court of Nepal
The Supreme Court of Nepal. Credit: Supreme Court of Nepal

द्वन्द्व पीडितहरूले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप ऐनमा गरिएको संशोधन विरुद्ध आइतवार सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। यो लगायत नेपालको साप्ताहिक अपडेट सुन्नुहोस्।

Published

Presented by Prayas Dulal

Source: SBS

Skip to podcast episode content

द्वन्द्व पीडितहरूले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप ऐनमा गरिएको संशोधन विरुद्ध आइतवार सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। यो लगायत नेपालको साप्ताहिक अपडेट सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now