हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडानको चहलपहल सुरु

A ground staff directs a Jazeera Airways aircraft to park as it receives a water cannon salute upon landing at the newly built Gautam Buddha International Airport. Source: AFP / PRAKASH MATHEMA/AFP via Getty Images
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको चहलपहल सुरु भएको नागरिक उड्डयन प्राधिकरणका अधिकारीले बताएका छन्। यो लगायत नेपालको साप्ताहिक अपडेट सुन्नुहोस्।
Share