Nepali poet, playwright, and novelist Laxmi Prasad Devkota is remembered in Sydney. Source: Supplied / Prakash Paudel
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अस्ट्रेलियाले २६ अक्टोबरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औ जन्मजयन्ती मनाएको छ। नेपाली सामुदायिक संस्थाहरूको महासङ्घ (फेन्का) र गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाको सहकार्यमा सम्पन्न भएको कार्यक्रममा सिड्नीका साथै नेपालबाट आएका साहित्य प्रेमी र श्रष्टाहरुले गीत, कविता एबम गजल वाचन गरेका थिए। उक्त कार्यक्रम बारे अनेसासका अध्यक्ष डा प्रकाश पौडेलले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।