SKIP TO MAIN CONTENT

एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: सामाजिक सञ्जाल विधेयक प्रति सरोकारवालाहरूको असन्तुष्टि

A representative image of social media applications.
A representative image of social media applications. Credit: JOEL CARRETT/AAPIMAGE

राष्ट्रिय सभामा दर्ता भएको सामाजिक सञ्जाल विधेयक प्रति सरोकारवालाहरूले असन्तुष्टि जनाएका छन्। सामाजिक सञ्जालमा सक्रिय एक समूहले 'बोल्न दे सरकार' अभियान चलाएर विधेयकको विरोध गरेका हुन्। यो लगायत नेपालको साप्ताहिक अपडेट सुन्नुहोस्।

Published

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

राष्ट्रिय सभामा दर्ता भएको सामाजिक सञ्जाल विधेयक प्रति सरोकारवालाहरूले असन्तुष्टि जनाएका छन्। सामाजिक सञ्जालमा सक्रिय एक समूहले 'बोल्न दे सरकार' अभियान चलाएर विधेयकको विरोध गरेका हुन्। यो लगायत नेपालको साप्ताहिक अपडेट सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now