SKIP TO MAIN CONTENT

'रिटायर्मेन्टको प्लान अहिल्यै बनाउनुहोस्!': अर्थशास्त्री कृष्ण हमाल

krishna hamal.png
Economist Krishna Hamal (L) urges people to be 'money smart'. Credit: SBS Nepali (L) / AAP Image/Joel Carrett (R)

पछिल्लो समय अस्ट्रेलियाका बासिन्दाहरू 'कस्ट अफ लिभिङ' अर्थात् जीवनयापनको लागत बढेका कारण मारमा परेको बताइन्छ। दैनिक जीवनयापनका लागि चाहिने अत्यावश्यक वस्तुहरूको भाउमा भइरहेको वृद्धि र मोर्गेज तिरिरहेका मानिसहरूलाई बढेको ब्याज दरले चिन्तित तुल्याइरहेको छ। अस्ट्रेलियाको अर्थव्यवस्था, चुनाव केन्द्रित भएर अस्ट्रेलियाका दलहरूले ल्याइरहेका आर्थिक योजना र नेपाली समुदायका सदस्यले चाहिँ आर्थिक व्यवस्थापनका लागि अपनाउन सक्ने उपायहरूका बारेमा क्यानबेरामा रहेका अर्थशास्त्री कृष्ण हमालले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

पछिल्लो समय अस्ट्रेलियाका बासिन्दाहरू 'कस्ट अफ लिभिङ' अर्थात् जीवनयापनको लागत बढेका कारण मारमा परेको बताइन्छ। दैनिक जीवनयापनका लागि चाहिने अत्यावश्यक वस्तुहरूको भाउमा भइरहेको वृद्धि र मोर्गेज तिरिरहेका मानिसहरूलाई बढेको ब्याज दरले चिन्तित तुल्याइरहेको छ। अस्ट्रेलियाको अर्थव्यवस्था, चुनाव केन्द्रित भएर अस्ट्रेलियाका दलहरूले ल्याइरहेका आर्थिक योजना र नेपाली समुदायका सदस्यले चाहिँ आर्थिक व्यवस्थापनका लागि अपनाउन सक्ने उपायहरूका बारेमा क्यानबेरामा रहेका अर्थशास्त्री कृष्ण हमालले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका विचारहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now