SKIP TO MAIN CONTENT

अस्ट्रेलियामा नेपाली सामुदायिक रेडियो चलाउनेहरू भन्छन् ' रेडियोको महत्व घटेको छैन'

SBS Nepali producer Krishna Pokhrel A woman operating a radio, Date: 1940
SBS Nepali producer Krishna Pokhrel operating a radio program (left) and a woman using a radio from 1940 (right). Source: SBS / AAP Image/ Mary Evans Picture Library (right)

रेडियो अझै पनि एक महत्त्वपूर्ण सञ्चार माध्यमका रूपमा नै रहेको अस्ट्रेलियाका केही नेपाली सामुदायिक सञ्चारकर्मीहरूले बताएका छन्। विश्व रेडियो दिवसको अवसरमा क्यानबेराबाट हिमांशु प्रधान र प्रदीप तिमल्सिना, भिक्टोरियाका तिलक पोखरेल, क्वीन्सल्याण्डका केशव शर्मा र नदर्न टेरिट्रीका नितेशराज पन्तसँग रेडियोको महत्त्व र अहिलेको समयमा यसको सान्दर्भिकताबारे गरेको कुराकानी सुन्नुहोस्। यो कुराकानी पहिलो पटक १८ फेब्रुअरी, २०२२ मा प्रकाशित भएको थियो।

Published

Updated

By SBS Nepali

Source: SBS / SBS

Skip to podcast episode content

रेडियो अझै पनि एक महत्त्वपूर्ण सञ्चार माध्यमका रूपमा नै रहेको अस्ट्रेलियाका केही नेपाली सामुदायिक सञ्चारकर्मीहरूले बताएका छन्। विश्व रेडियो दिवसको अवसरमा क्यानबेराबाट हिमांशु प्रधान र प्रदीप तिमल्सिना, भिक्टोरियाका तिलक पोखरेल, क्वीन्सल्याण्डका केशव शर्मा र नदर्न टेरिट्रीका नितेशराज पन्तसँग रेडियोको महत्त्व र अहिलेको समयमा यसको सान्दर्भिकताबारे गरेको कुराकानी सुन्नुहोस्। यो कुराकानी पहिलो पटक १८ फेब्रुअरी, २०२२ मा प्रकाशित भएको थियो।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now