SKIP TO MAIN CONTENT

राजा वीरेन्द्रदेखि बिपीसम्मलाई स्वागत: नारायण प्रधानको आधा शताब्दी अस्ट्रेलिया बसाइका रोचक घटनाहरू

Narayan Pradhan shares his memories of welcoming King Birendra Bir Bikram Shah in 1984.
Narayan Pradhan shares his memories of welcoming King Birendra Bir Bikram Shah in 1984. Source: SBS / Sunita Pokharel (R), Supplied / Narayan Pradhan (L)

विगत ५१ वर्षदेखि अस्ट्रेलियाको स्थायी बासिन्दा बनेका नारायण प्रधानले आफ्नै आँखा अगाडी नेपाली समुदाय बढेको देखेका छन्। कतिपय कार्यक्रमहरूमा नेपाली नै भेट्नका लागि जाने गरेका उनीसँग हाल महिनै पिच्छे आयोजना हुने नेपाली समुदायका कार्यक्रमहरूमा भाग लिएको अनुभव छ। सिड्नीमा पहिलो नेपाली रेस्टुरेन्ट खोल्नेदेखि राजा वीरेन्द्रलाई स्वागत गरेका प्रधानसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

Source: SBS

Skip to podcast episode content

विगत ५१ वर्षदेखि अस्ट्रेलियाको स्थायी बासिन्दा बनेका नारायण प्रधानले आफ्नै आँखा अगाडी नेपाली समुदाय बढेको देखेका छन्। कतिपय कार्यक्रमहरूमा नेपाली नै भेट्नका लागि जाने गरेका उनीसँग हाल महिनै पिच्छे आयोजना हुने नेपाली समुदायका कार्यक्रमहरूमा भाग लिएको अनुभव छ। सिड्नीमा पहिलो नेपाली रेस्टुरेन्ट खोल्नेदेखि राजा वीरेन्द्रलाई स्वागत गरेका प्रधानसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now