SKIP TO MAIN CONTENT

‘अस्ट्रेलिया सपनाको देश थियो, तर सोचे जस्तो रै‘नछ!’

Australia experience.png
Nepali community members share experiences of their first arrival in Australia. Credit: SBS Nepali

तपाईँ पहिलो पटक अस्ट्रेलिया आइपुगे पछिको अनुभव कस्तो थियो? आउँदो आइतवार, २६ ज्यानुअरीमा देशभर जसो नै अस्ट्रेलिया डे मनाईँदै गर्दा, हामीले मेलबर्न र सिड्नीमा बसोबास गरिरहेका केही नेपालीहरूसँग अस्ट्रेलियामा बसोबास गर्दाको सबैभन्दा रोचक अनुभव के छ त भनेर सोधेका थियौँ।

Published

Updated

Source: SBS

Skip to podcast episode content

तपाईँ पहिलो पटक अस्ट्रेलिया आइपुगे पछिको अनुभव कस्तो थियो? आउँदो आइतवार, २६ ज्यानुअरीमा देशभर जसो नै अस्ट्रेलिया डे मनाईँदै गर्दा, हामीले मेलबर्न र सिड्नीमा बसोबास गरिरहेका केही नेपालीहरूसँग अस्ट्रेलियामा बसोबास गर्दाको सबैभन्दा रोचक अनुभव के छ त भनेर सोधेका थियौँ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now