सन् १९७४ मा आफ्नो श्रीमतीका साथ् पहिलो पटक अस्ट्रेलिया आएका नारायण प्रधान केही समय यहाँ बसेर नेपाल फर्किने सोचमा थिए। तर जीवनको आधा शताब्दी यहाँ बिताइसकेका उनलाई अस्ट्रेलियाको के कुराले बाँधेर राख्यो त? औँलामा गन्न मिल्ने सङ्ख्यामा नेपालीहरू भएको समयदेखि सबैभन्दा द्रुत गतिमा बढ्ने समुदाय बन्दा सम्मका प्रत्यक्षदर्शी प्रधानले एसबीएस नेपालीसँग आफ्नो अस्ट्रेलिया अनुभव सुनाएका छन्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





