हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: नेपाली महिला फुटबल टोलीको प्रमुख प्रशिक्षकमा प्याट्रिक डी वाइल्ड नियुक्त

Patrick De Wilde appointed head coach for the Nepali women's football squad. Credit: Facebook/All Nepal Football Association-ANFA
नेपाली महिला फुटबल टोलीको प्रमुख प्रशिक्षकमा बेल्जियमका प्याट्रिक डी वाइल्ड नियुक्त भएको लगायत पछिल्लो सात दिनका नेपालका समाचार सुन्नुहोस्।
Share