Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

A large grey warship is docked at a pier with an Australian flag flying from its stern.

A large grey warship is docked at a pier with an Australian flag flying from its stern. Source: AAP / Joel Carrett

सरकारले एक ग्यास परियोजनालाई विस्तार गर्ने अनुमति दिँदै गर्दा जलवायुको जोखिम कम गर्न सरकार असफल भएको ग्रीन्सको आरोप, अस्ट्रेलियाले पनडुब्बी क्षमता र नौसैनिक जहाज निर्माणका लागि १२ अर्ब अस्ट्रेलियन डलर खर्च गर्दै र एएफएलद्धारा २७ वर्ष पछि स्टेट अफ ओरीजीन फुटबल खेल आयोजना गर्ने घोषणा लगायत यस हप्ताका प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।

Published

Presented by SBS Nepali

Source: SBS

Share this with family and friends

सरकारले एक ग्यास परियोजनालाई विस्तार गर्ने अनुमति दिँदै गर्दा जलवायुको जोखिम कम गर्न सरकार असफल भएको ग्रीन्सको आरोप, अस्ट्रेलियाले पनडुब्बी क्षमता र नौसैनिक जहाज निर्माणका लागि १२ अर्ब अस्ट्रेलियन डलर खर्च गर्दै र एएफएलद्धारा २७ वर्ष पछि स्टेट अफ ओरीजीन फुटबल खेल आयोजना गर्ने घोषणा लगायत यस हप्ताका प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now