SKIP TO MAIN CONTENT

एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

krishna_SBS Nepali 16x9 photos (2).png
A composite image of a man in a suit on the left and a woman in a suit at a press conference on the right. Credit: SIPA USA, AAP / Lev Radin / Lukas Coch

अस्ट्रेलियाको अर्थतन्त्रका बारेमा छलफल गर्न क्यानबरामा आर्थिक सुधार गोलमेच सम्मेलन सुरू, गैर कानूनी रुपमा १८०० भन्दा बढी कामदार हटाएकोमा विमान कम्पनी क्वान्टसले माफी माग्यो र प्यालेस्टिनी प्राधिकरणका लागि अस्ट्रेलियन प्रतिनिधीहरुको भिसा रद्ध गर्ने इजरेलको निर्णय अनुचित भएको विदेश मन्त्री पेनी वङको भनाइ लगायत यस हप्ताका प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।

Published

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियाको अर्थतन्त्रका बारेमा छलफल गर्न क्यानबरामा आर्थिक सुधार गोलमेच सम्मेलन सुरू, गैर कानूनी रुपमा १८०० भन्दा बढी कामदार हटाएकोमा विमान कम्पनी क्वान्टसले माफी माग्यो र प्यालेस्टिनी प्राधिकरणका लागि अस्ट्रेलियन प्रतिनिधीहरुको भिसा रद्ध गर्ने इजरेलको निर्णय अनुचित भएको विदेश मन्त्री पेनी वङको भनाइ लगायत यस हप्ताका प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now