SKIP TO MAIN CONTENT

एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

Disability
The Health Services Union is warning the disability support workforce faces a mass exodus, amidst very serious concerns about pay, understaffing, and burnout. Credit: PxHere CC

अस्ट्रेलियाका विश्वविद्यालयहरूमा लिङ्गका आधारमा हुने हिंसाको उजुरी गर्न नयाँ कानून ल्याइँदै, अशक्तता क्षेत्रका कर्मचारी पलायन हुने खतरा रहेको हेल्थ सर्भिसेस युनियनको भनाइ र एनआरएल खेलाडी ब्रान्डन स्मिथ माथि लागु पदार्थ ओसारपसारको आरोप लगायत यस हप्ताका प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।

Published

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियाका विश्वविद्यालयहरूमा लिङ्गका आधारमा हुने हिंसाको उजुरी गर्न नयाँ कानून ल्याइँदै, अशक्तता क्षेत्रका कर्मचारी पलायन हुने खतरा रहेको हेल्थ सर्भिसेस युनियनको भनाइ र एनआरएल खेलाडी ब्रान्डन स्मिथ माथि लागु पदार्थ ओसारपसारको आरोप लगायत यस हप्ताका प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now