हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

A hacker claiming to be behind the Qantas data breach has contacted the airline. Source: AAP / Dan Himbrechts
भिक्टोरियामा यहुदी समुदाय माथि आक्रमणका घटना बढेपछि नयाँ टास्क फोर्सको गठन, क्वान्टसद्धारा ग्राहकको व्यक्तिगत विवरण चोरी गर्ने ह्याकरले सम्पर्क गरेको सङ्घीय प्रहरीलाई जानकारी र विमान चढ्दा लिथियम ब्याट्रीका बारेमा सचेत रहन आग्रह गरिएको लगायत यस हप्तामा प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।
Share