प्रधानमन्त्री एन्थोनी आल्बनिजीद्धारा नयाँ पोपसँग भेटघाट, विदेश मन्त्री पेनी वङ तीन दिने प्यासिफिक राष्ट्रको भ्रमणमा र अस्ट्रेलियन अभिनेत्री निकोल किडम्यान क्यान्स फिल्म फेस्टिभलमा 'विमेन इन मोसन' अवार्डद्वारा सम्मानित लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





