भर्खरै सार्वजनिक भएको एक रिर्पोटका अनुसार अस्ट्रेलियाका महिला र पुरुष कामदारका बिचमा पारिश्रमिकमा ठुलो भिन्नता रहेको छ। पुरुषले एक अस्ट्रेलियन डलर कमाउँदा महिलाको कमाई भने ७८ सेन्ट मात्र हुने गरेको रिर्पोटले देखाएको हो। यो लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





