हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

Vanessa Turnbull-Roberts. Credit: JOEL CARRETT/AAPIMAGE
चुनावी अभियानमा 'वेलकम टु कन्ट्री' समारोहका बारेमा दुई ठुला राजनीतिक दलको टिप्पणी प्रति आदिवासी समुदायले चासो व्यक्त गरेको लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।
Share