SKIP TO MAIN CONTENT

गत सात दिनका प्रमुख विश्व समाचार

Hundreds killed, thousands injured after earthquake hits Afghanistan
A man sits near a damaged house after an earthquake in Kunar, Afghanistan, Monday, 1 September 2025. Source: EPA / SAMIULLAH POPAL/EPA/AAP

अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परि १,४०० भन्दा बढीको मृत्यु, पोर्चुगलमा पर्यटक बोकेको ट्राम दुर्घटनामा पर्दा १५ जनाको मृत्यु र टी-ट्वेन्टी शृङ्खलामा श्रीलङ्काद्वारा जिम्बाब्वे चार विकेटले पराजित लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।

Published

Updated

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परि १,४०० भन्दा बढीको मृत्यु, पोर्चुगलमा पर्यटक बोकेको ट्राम दुर्घटनामा पर्दा १५ जनाको मृत्यु र टी-ट्वेन्टी शृङ्खलामा श्रीलङ्काद्वारा जिम्बाब्वे चार विकेटले पराजित लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now