एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

A photo of houses with grey rooves in a suburban street

The increase in Cotality's home value index marks the seventh consecutive month of growth and lifts the annual change in dwelling values to 4.1 per cent. Source: AAP / Stephanie Gardiner

आप्रवासन विरोधी प्रदर्शनहरू पछि अस्ट्रेलियामा अतिवादको खतरा रहेको चेतावनी, माग बमोजिम आपूर्ति नहुँदा गत १५ महिना यता अस्ट्रेलियामा घरको भाउ निकै छिटो रूपमा बढेको सम्पत्ति मूल्याङ्कन गर्ने एक संस्थाको भनाइ र सर डोनल्ड ब्राडम्यानले सन् १९४६ एशेज सिरीजमा लगाएको टोपी नेश्नल म्युजियम अफ अस्ट्रेलियाले किनेको लगायत यस हप्ताका प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand