हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
गत सात दिनका प्रमुख विश्व समाचार

A picture showing the aftermath of attacks in Gaza. Source: PA / Ramez Habboub
मध्यपूर्वमा जारी द्वन्द्व समाधानका लागि मध्यस्थकर्ता छलफलमा, इजरेल माथि हमासको आक्रमणको दुई वर्ष पूरा र चिकित्साशास्त्र तर्फको यस वर्षको नोबेल पुरस्कार संयुक्त रूपमा तीन जनालाई प्रदान लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
Share