‘ग्लोबल सुमुद फ्लोटिला’ के हो र इजरेलले यसलाई किन नियन्त्रणमा लियो?

Israeli vessels intercepts Gaza-bound flotilla

A vessel of the Global Sumud Flotilla arrives at Ashdod port in Israel, after being intercepted by the Israeli authorities while carrying aid to Gaza. Source: AAP / Atef Safadi

केही अस्ट्रेलियनहरू सहित सयौँको सङ्ख्यामा सहयोगका लागि भन्दै गाजातर्फ लागेका, मानिस र सहयोग सामाग्रीहरु बोकेका ४० भन्दा बढी जहाजहरू इजरेली नौसेनाले नियन्त्रणमा लिएपछि विश्वभरबाट यसको आलोचना भइरहेको छ। एक रिपोर्ट।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now