हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
गत सात दिनका प्रमुख विश्व समाचार

Hamas hands over more Israeli bodies to Red Cross in Gaza Source: AAP / MOHAMMED SABER/EPA
बन्धकका शव समयमै फिर्ता गर्ने विषयमा इजरेल र हमासका बिच बहस जारी, चीनसँगको व्यापार युद्धमा रहेको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको भनाई र नेपाली राष्ट्रिय क्रिकेट टिमले तेस्रो पटक टी-२० विश्वकप खेल्ने लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
Share