हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना

Ozzy Osbourne performs at Ozzfest in 2016 (AAP) Source: AAP / Amy Harris/Amy Harris/Invision/AP
युद्ध बिरामका बारेमा सहमति गर्न रुस र युक्रेनी प्रतिनिधिहरू बीच भेटवार्ता जारी, बङ्गलादेशमा एक सैनिक विमान दुर्घटना हुँदा कम्तीमा २७ जना मारिए र साङ्गीतिक समूह ब्ल्याक साबाथका प्रमुख गायक चर्चित अजी अज्बर्नको ७६ वर्षको उमेरमा मृत्यु लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
Share