हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना

Thai PM Paetongtarn apologizes over leaked call with Hun Sen on border dispute Source: EPA / RUNGROJ YONGRIT/EPA/AAP Image
युद्धविराम प्रस्ताव बारे विचार गरिरहेको हमासको भनाइ, इजरेलसँगको युद्ध जितेको इरानी सर्वोच्च नेताको दाबी र पूर्व क्याम्बोडियन नेतासँगको फोन वार्ता बाहिरिए पछि थाइल्यान्डकी प्रधानमन्त्री निलम्बित लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
Share