Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना

China Visa Free

Tourists take a selfie at the Temple of Heaven in Beijing on June 15, 2025. Source: AP / Andy Wong/AP

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा युक्रेनमा थप हतियार पठाउने बारेमा सोचिरहेको भनाइ, चीनद्वारा अस्ट्रेलिया सहित ७४ देशका नागरिकलाई बिना भिसा प्रवेश दिने र लिभरपुल फुटबल क्लबका खेलाडी डिओगो जोटाको कार दुर्घटनामा मृत्यु लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।

Published

Updated

Presented by SBS Nepali

Source: SBS

Share this with family and friends

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा युक्रेनमा थप हतियार पठाउने बारेमा सोचिरहेको भनाइ, चीनद्वारा अस्ट्रेलिया सहित ७४ देशका नागरिकलाई बिना भिसा प्रवेश दिने र लिभरपुल फुटबल क्लबका खेलाडी डिओगो जोटाको कार दुर्घटनामा मृत्यु लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now