Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

स्कट मोरिसन - के सोच्छन् अस्ट्रेलियाका नयाँ प्रधानमन्त्री बारे यहाँका नेपालीहरु?

Nepalis in Australia speaking to SBS Nepali about what they think of the new Prime Minister Scott Morrison.

Nepalis in Australia speaking to SBS Nepali about what they think of the new Prime Minister Scott Morrison. Source: SBS Nepali

अस्ट्रेलियाको ३० औं प्रधानमन्त्री बन्न सफल स्कट मोरिसन बारे यहाँ रहेका नेपालीहरुको बिचार कस्तो छ त?


Published

Updated

By Sunita Pokharel

Presented by Sunita Pokharel

Source: SBS




Share this with family and friends


अस्ट्रेलियाको ३० औं प्रधानमन्त्री बन्न सफल स्कट मोरिसन बारे यहाँ रहेका नेपालीहरुको बिचार कस्तो छ त?


लिबरल पार्टी भित्र पार्टी नेता र त्यसका साथ् प्रधानमन्त्री बन्न जुन घम्साघम्सी चलेको थियो त्यसबारे के सोच्छन् त उनीहरु? अनि, आउँदा दिनहरुमा सङ्घीय सरकारले के कस्ता कुराहरुलाई प्राथमिकतामा राख्नुपर्छ होला त?

यी लगायतका प्रश्नहरुको जवाफका लागि सुनिता पोखरेलले केही सिड्नी निवासी नेपालीहरुसँग गरेको कुराकानी।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now