'भोइस टु पार्लियामेन्ट' जनमत सङ्ग्रहको नतिजा आए पछि के हुन्छ?

Voters in a polling booth (SBS).jpg

इन्डीजिनीयस भोइस टु पार्लियामेन्ट जनमत सङ्ग्रह शनिवार, १४ अक्टोबरमा हुँदैछ। संविधानमा 'भोइस'लाई मान्यता दिने वा नदिने भन्ने बारेमा अस्ट्रेलियनहरूले 'येस' वा 'नो' भनेर मतदान गर्दैछन्। जनमत सङ्ग्रह सफल हुन दोहोरो बहुमत वा डबल मेजोरिटी चाहिने बताइन्छ । डबल मेजोरिटी भनेको चाहिँ राष्ट्रिय रूपमा पूर्ण बहुमत र कम्तीमा पनि ६ मध्ये ४ राज्यहरूले पनि बहुमतद्वारा यो प्रस्तावलाई समर्थन गर्नुपर्छ।


एनआइटिभी मार्फत अस्ट्रेलियाका प्रथम बासिन्दाका परिप्रेक्ष्यहरू सहित सम्पूर्ण एसबीएस नेटवर्कबाट २०२३ ‘इन्डिजिनियस भोइस टु पार्लियामेन्ट’ जनमत सङ्ग्रह बारे सुसूचित रहनुहोस्। नेपाली सहित ६० भन्दा बढी भाषाहरूमा लेख, भिडियो र पोडकास्टहरू पाउन एसबीएस भोइस रिफरेन्डम पोर्टल जानुहोस्, वा एसबीएस अन डिमान्डको भोइस रिफरेन्डम हबबाट ताजा समाचार र विश्लेषण, वृत्तचित्र र मनोरञ्जनात्मक सामाग्रीहरू नि:शुल्क स्ट्रिम गर्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now