Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

भर्खरै अस्ट्रेलियन नागरिक बनेकाले भोइस जनमत सङ्ग्रहमा भोट हाल्न के गर्ने?

A hand placing a ballot paper into a cardboard ballot box.

People becoming citizens prior to the Voice to Parliament referendum on 14 October can still vote. Source: SBS

भर्खरै अस्ट्रेलियाको नागरिकता लिएका वा १४ अक्टोबर अघि लिने क्रममा रहेकाहरूले भोइस टु पार्लियामेन्ट जनमत सङ्ग्रहमा भोट हाल्नु अनिवार्य छ। १४ अक्टोबरका लागि तय भएको भोइस टु पार्लियामेन्ट जनमत सङ्ग्रह अघि वा त्यसै दिन नागरिकता लिनेहरूले अस्ट्रेलियन निर्वाचन आयोग (एइसी) मार्फत प्रोभिजनल इनरोलमेन्ट फर्म भर्न सक्छन।

Published

Updated

Presented by Krishna Pokhrel

Source: SBS

Share this with family and friends

भर्खरै अस्ट्रेलियाको नागरिकता लिएका वा १४ अक्टोबर अघि लिने क्रममा रहेकाहरूले भोइस टु पार्लियामेन्ट जनमत सङ्ग्रहमा भोट हाल्नु अनिवार्य छ। १४ अक्टोबरका लागि तय भएको भोइस टु पार्लियामेन्ट जनमत सङ्ग्रह अघि वा त्यसै दिन नागरिकता लिनेहरूले अस्ट्रेलियन निर्वाचन आयोग (एइसी) मार्फत प्रोभिजनल इनरोलमेन्ट फर्म भर्न सक्छन।

एनआइटिभी मार्फत अस्ट्रेलियाका प्रथम बासिन्दाका परिप्रेक्ष्यहरू सहित सम्पूर्ण एसबीएस नेटवर्कबाट २०२३ ‘इन्डिजिनियस भोइस टु पार्लियामेन्ट’ जनमत सङ्ग्रह बारे सुसूचित रहनुहोस्। नेपाली सहित ६० भन्दा बढी भाषाहरूमा लेख, भिडियो र पोडकास्टहरू पाउन एसबीएस भोइस रिफरेन्डम पोर्टल जानुहोस्, वा एसबीएस अन डिमान्डको भोइस रिफरेन्डम हबबाट ताजा समाचार र विश्लेषण, वृत्तचित्र र मनोरञ्जनात्मक सामाग्रीहरू नि:शुल्क स्ट्रिम गर्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now