SKIP TO MAIN CONTENT

‘नो‘ अभियानले ‘भोइस’ बारे भ्रम फैलाएको आदिवासी मामिला सम्बन्धी सङ्घीय मन्त्रीको आरोप

LINDA BURNEY PRESSER
Minister for Indigenous Australians Linda Burney speaks to the media during a press conference at the Commonwealth Parliamentary Office in Sydney. Source: AAP / STEVEN SAPHORE/AAPIMAGE

आदिवासी अस्ट्रेलियन मामिला सम्बन्धी सङ्घीय मन्त्री लिन्डा बर्नीले भोइसको विपक्षमा रहेको 'नो' अभियानले ट्रम्प शैलीको राजनीतिक दाउपेच प्रयोग गरेको र भोइसका बारे भ्रम फैलाएको आरोप लगाएकी छिन्। सरकार र सदनलाई आदिवासी अस्ट्रेलियनहरूलाई प्रत्यक्ष प्रभाव पार्ने मुद्दाहरूमा सल्लाह तथा सुझाव दिने गरी गठनका लागि प्रस्तावित एक स्वतन्त्र निकायको थप खाका सार्वजनिक गर्ने क्रममा उनले ती आरोपहरू लगाएकी हुन्। आउँदो अक्टोबरदेखि डिसेम्बर भित्र अस्ट्रेलियामा ‘भोइस टु पार्लियामेन्ट’लाई लिएर जनमत सङ्ग्रह हुँदैछ।

Published

Updated

By Soofia Tariq

Source: SBS

Skip to podcast episode content

आदिवासी अस्ट्रेलियन मामिला सम्बन्धी सङ्घीय मन्त्री लिन्डा बर्नीले भोइसको विपक्षमा रहेको 'नो' अभियानले ट्रम्प शैलीको राजनीतिक दाउपेच प्रयोग गरेको र भोइसका बारे भ्रम फैलाएको आरोप लगाएकी छिन्। सरकार र सदनलाई आदिवासी अस्ट्रेलियनहरूलाई प्रत्यक्ष प्रभाव पार्ने मुद्दाहरूमा सल्लाह तथा सुझाव दिने गरी गठनका लागि प्रस्तावित एक स्वतन्त्र निकायको थप खाका सार्वजनिक गर्ने क्रममा उनले ती आरोपहरू लगाएकी हुन्। आउँदो अक्टोबरदेखि डिसेम्बर भित्र अस्ट्रेलियामा ‘भोइस टु पार्लियामेन्ट’लाई लिएर जनमत सङ्ग्रह हुँदैछ।

एनआइटिभी मार्फत अस्ट्रेलियाका प्रथम बासिन्दाका परिप्रेक्ष्यहरू सहित सम्पूर्ण एसबीएस नेटवर्कबाट २०२३ ‘इन्डिजिनियस भोइस टु पार्लियामेन्ट’ जनमत सङ्ग्रह बारे सुसूचित रहनुहोस्। नेपाली सहित ६० भन्दा बढी भाषाहरूमा लेख, भिडियो र पोडकास्टहरू पाउन एसबीएस भोइस रिफरेन्डम पोर्टल जानुहोस्, वा एसबीएस अन डिमान्डको भोइस रिफरेन्डम हबबाट ताजा समाचार र विश्लेषण, वृत्तचित्र र मनोरञ्जनात्मक सामाग्रीहरू नि:शुल्क स्ट्रिम गर्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now