Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

‘भोइस टु पार्लियामेन्ट’को जनमत सङ्ग्रहको प्रश्नमा प्रयोग गरिने शब्दहरू सार्वजनिक

Voice to Parly.jpg

Member of the First Nations Referendum Working Group Marcia Langton speaks to the media during a press conference at Parliament House in Canberra, Thursday, March 23, 2023. Credit: AAP Image/Lukas Coch NO ARCHIVING

प्रधानमन्त्री एन्थोनी एल्बनिजीले ‘भोइस टु पार्लियामेन्ट’को जनमत सङ्ग्रहको लागि प्रयोग गरिने शब्दहरू सार्वजनिक गरेका छन्। तर ती शब्दहरूले अझै पनि पूरा विवरण नदिएको विपक्षी गठबन्धनको भनाइ छ।


Published

Updated

By Soofia Tariq

Presented by Dinita Rishal

Source: SBS




Share this with family and friends


प्रधानमन्त्री एन्थोनी एल्बनिजीले ‘भोइस टु पार्लियामेन्ट’को जनमत सङ्ग्रहको लागि प्रयोग गरिने शब्दहरू सार्वजनिक गरेका छन्। तर ती शब्दहरूले अझै पनि पूरा विवरण नदिएको विपक्षी गठबन्धनको भनाइ छ।


एनआइटिभी मार्फत अस्ट्रेलियाका प्रथम बासिन्दाका परिप्रेक्ष्यहरू सहित सम्पूर्ण एसबीएस नेटवर्कबाट २०२३ ‘इन्डिजिनियस भोइस टु पार्लियामेन्ट’ जनमत सङ्ग्रह बारे सुसूचित रहनुहोस्। नेपाली सहित ६० भन्दा बढी भाषाहरूमा लेख, भिडियो र पोडकास्टहरू पाउन एसबीएस भोइस रिफरेन्डम पोर्टल जानुहोस्, वा एसबीएस अन डिमान्डको भोइस रिफरेन्डम हबबाट ताजा समाचार र विश्लेषण, वृत्तचित्र र मनोरञ्जनात्मक सामाग्रीहरू नि:शुल्क स्ट्रिम गर्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now