The colours of the Aboriginal Flag are represented as a heart during an Invasion Day rally in Sydney, Thursday, January 26, 2023. (AAP Image/Bianca De Marchi) Source: AAP / BIANCA DE MARCHI/AAPIMAGE
११० भन्दा बढी आप्रवासी तथा सांस्कृतिक सामुदायिक संस्थाहरूले भोइस जनमत सङ्ग्रहको पक्षमा वा एस मतका लागि आफ्नो समर्थन जनाइसकेका छन्। उनीहरूले जनमत सङ्ग्रहको लागि सम्पूर्ण अस्ट्रेलियालीहरू एक हुन आह्वान गर्दै एक सङ्कल्प पनि प्रस्तुत गरेका छन्।

एनआइटिभी मार्फत अस्ट्रेलियाका प्रथम बासिन्दाका परिप्रेक्ष्यहरू सहित सम्पूर्ण एसबीएस नेटवर्कबाट २०२३ ‘इन्डिजिनियस भोइस टु पार्लियामेन्ट’ जनमत सङ्ग्रह बारे सुसूचित रहनुहोस्। नेपाली सहित ६० भन्दा बढी भाषाहरूमा लेख, भिडियो र पोडकास्टहरू पाउन एसबीएस भोइस रिफरेन्डम पोर्टल जानुहोस्, वा एसबीएस अन डिमान्डको भोइस रिफरेन्डम हबबाट ताजा समाचार र विश्लेषण, वृत्तचित्र र मनोरञ्जनात्मक सामाग्रीहरू नि:शुल्क स्ट्रिम गर्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।