Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

सकरूजको जित: विश्वकप अन्तर्गतको खेल इतिहासमा तेस्रो जित दर्ता गराउन सफल

Tunisia v Australia: Group D - FIFA World Cup Qatar 2022

AL WAKRAH, QATAR - NOVEMBER 26: Mat Ryan of Australia during the FIFA World Cup Qatar 2022 Group D match between Tunisia and Australia at Al Janoub Stadium on November 26, 2022 in Al Wakrah, Qatar. (Photo by Alex Livesey - Danehouse/Getty Images) Credit: Alex Livesey - Danehouse/Getty Images

विश्वकपमा ट्युनिशिया विरुद्धको खेलमा एक शून्यको जितसँगै सकरुजको नकआउट चरणमा प्रवेश गर्ने आसा अझै जीवित रहेको छ। अस्ट्रेलियाको विश्वकप इतिहासमा यस अघि दुई पटक मात्र आफ्नो प्रतिद्वन्द्वी हराएको रेकर्ड छ। विश्वकपको सातौँ दिनको खेलका हाइलाइटहरू के के थिए त? रिपोर्ट सुन्नुहोस्।

Published

Updated

Source: SBS

Share this with family and friends

विश्वकपमा ट्युनिशिया विरुद्धको खेलमा एक शून्यको जितसँगै सकरुजको नकआउट चरणमा प्रवेश गर्ने आसा अझै जीवित रहेको छ। अस्ट्रेलियाको विश्वकप इतिहासमा यस अघि दुई पटक मात्र आफ्नो प्रतिद्वन्द्वी हराएको रेकर्ड छ। विश्वकपको सातौँ दिनको खेलका हाइलाइटहरू के के थिए त? रिपोर्ट सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now