अस्ट्रेलियाको सोसल मिडिया ब्यान पालना नगर्ने कम्पनीहरूलाई करोडौँ डलरको जरिमाना हुन सक्ने

Australia's eSafety Commissioner Julie Inman Grant.

Australia's eSafety Commissioner Julie Inman Grant. Credit: (L) AAP/Lukas Coch, (R) AAP Image

विश्वमै पहिलो भनिएको सोह्र वर्ष मुनिका बालबालिका र किशोर किशोरीहरूका लागि सोसल मिडिया ब्यान अस्ट्रेलियामा आउँदो डिसेम्बर १० देखि लागू हुँदै छ। यसको पालना नगर्ने कम्पनीहरू प्रति कस्तो कदम चालिन्छ र नेपाली समुदायले यो प्रतिबन्धलाई कस्तो रूपमा लिएका छन्? एक रिपोर्ट।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now