अस्ट्रेलिया सरकारले सोह्र वर्ष मुनिका बालबालिकालाई १० डिसेम्बर २०२५ देखि सोसल मिडियामा प्रतिबन्ध गर्न लागेको छ। अस्ट्रेलियामा हुर्कँदै गरेका नेपाली समुदायका बालबालिकाहरूसँग केही समय अगाडि एसबीएसको मेलबर्न स्टुडियोमा हामीले यसका बारेमा गरेको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
Share




