SKIP TO MAIN CONTENT

सोनाम ल्होसार: 'विदेशमा आफ्नो संस्कृति झल्काउनु मुख्य लक्ष्य हो'

Sonam celebration 2022 celebration in Sydney, NSW, Australia.
Sonam celebration 2022 celebration in Sydney, NSW, Australia. Source: Facebook / Tamang Society of Sydney - NSW/Photobook Australia

लुनार नयाँ वर्ष सुरु हुँदै गर्दा नेपालका विभिन्न समुदायहरूले पनि आ-आफ्नो परम्परा अनुसार ल्होसारलाई नयाँ सालको रूपमा मनाउने गरेका छन्। तामाङ समुदायको लागि सोनाम ल्होसार कुन रूपमा महत्त्वपूर्ण छ, र अस्ट्रेलियामा कसरी मनाइने गरेको छ? यसबारे तामाङ सोसाइटी अफ भिक्टोरियाका वर्तमान अध्यक्ष मनिश तामाङ र तामाङ सोसाइटी अफ सिड्नी एनएसडब्लुका वर्तमान अध्यक्ष सुन्दोर्जे तामाङसँगको कुराकानी सुन्नुहोस्।

Published

Updated

Presented by Krishna Pokhrel, Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

लुनार नयाँ वर्ष सुरु हुँदै गर्दा नेपालका विभिन्न समुदायहरूले पनि आ-आफ्नो परम्परा अनुसार ल्होसारलाई नयाँ सालको रूपमा मनाउने गरेका छन्। तामाङ समुदायको लागि सोनाम ल्होसार कुन रूपमा महत्त्वपूर्ण छ, र अस्ट्रेलियामा कसरी मनाइने गरेको छ? यसबारे तामाङ सोसाइटी अफ भिक्टोरियाका वर्तमान अध्यक्ष मनिश तामाङ र तामाङ सोसाइटी अफ सिड्नी एनएसडब्लुका वर्तमान अध्यक्ष सुन्दोर्जे तामाङसँगको कुराकानी सुन्नुहोस्।

लुनार नयाँ वर्ष २०२३ बारे थप सामाग्रीका लागि यहाँ जानुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now