SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको नेपाली समुदायमा घरेलु हिंसा: भाग ३

Kushal Bhattarai Nepali Lawyer
कुशल भट्टराई, कानूनविद्। Source: SBS Nepali

यो तेस्रो र अन्तिम शृङ्खलामा चाहिँ हामी, घरेलु हिंसा सम्बन्धी मुद्दाहरूमा अदालतमा आफ्ना ग्राहकहरूको प्रतिनिधित्व गर्दै आएका वकिल कुशल भट्टराईसँग चर्चा गर्दैछौं।

Published

Updated

Source: SBS

Skip to podcast episode content

यो तेस्रो र अन्तिम शृङ्खलामा चाहिँ हामी, घरेलु हिंसा सम्बन्धी मुद्दाहरूमा अदालतमा आफ्ना ग्राहकहरूको प्रतिनिधित्व गर्दै आएका वकिल कुशल भट्टराईसँग चर्चा गर्दैछौं।

विगत ७ वर्ष देखि न्यु साउथ वेल्समा कानुन व्यवसायमा संलग्न रहेका कुशल भट्टराईसँग घरेलु हिंसा भनेको के हो र उनले नेपाली पृष्ठभूमिका परिवारहरूमा घरेलु हिंसाको अवस्था कस्तो पाएका छन् त भन्ने बारे सुनिता पोखरेलद्वारा तयार पारिएको यो रिपोर्ट  दिनिता रिसालबाट।

तलको सामाग्री पुरा हेर्न स्क्रोल गर्नुहोस्

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now