SKIP TO MAIN CONTENT

न्यु साउथ वेल्स र भिक्टोरियाद्वारा अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने

NSW Premier Gladys Berejiklian.
NSW Premier Gladys Berejiklian. Source: AAP

न्यु साउथ वेल्स र भिक्टोरिया सरकार द्वारा आगामी ४८ घण्टा भित्र राज्यका अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरुलाई बन्द गर्ने निर्णय गरिएको छ। अर्को तर्फ पश्चिम अस्ट्रेलिया द्वारा चाहिं आगामी मङ्गलवार देखि आफ्नो सीमा बन्द गर्ने घोषणा गरेको छ। के के छन् त अत्यावश्यक सेवाहरुको सुचीमा? थप समाचार यहाँ सुन्नुहोस्।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

न्यु साउथ वेल्स र भिक्टोरिया सरकार द्वारा आगामी ४८ घण्टा भित्र राज्यका अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरुलाई बन्द गर्ने निर्णय गरिएको छ। अर्को तर्फ पश्चिम अस्ट्रेलिया द्वारा चाहिं आगामी मङ्गलवार देखि आफ्नो सीमा बन्द गर्ने घोषणा गरेको छ। के के छन् त अत्यावश्यक सेवाहरुको सुचीमा? थप समाचार यहाँ सुन्नुहोस्।

कोरोनाभाइरसको प्रमुख लक्षणका रूपमा ज्वरो आउने, सुख्खा खोकी लाग्ने र घाँटी दुख्ने, थकान र सास लिन गाह्रो हुने सङ्घीय सरकारको स्वास्थ्य विभागको वेबसाइटमा उल्लेख छ।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो जीपीलाई फोन गरेर सम्पर्क गर्न वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्न अधिकारीहरूले सुझाएका छन्।

यदि तपाईँ सास फेर्न सङ्घर्ष गर्दै हुनुहुन्छ वा आपतकालिन स्वास्थ्य समस्यामा हुनुहुन्छ भने ००० (ट्रिपल जिरोमा) कल गर्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now