SKIP TO MAIN CONTENT

सन् २०३० सम्म साइबर सुरक्षामा अग्रणी बन्ने योजनामा अस्ट्रेलिया

Cyber security minister Clare O'Neil announces the strategy (SBS).jpg
Cyber security minister Clare O'Neil announces the strategy Source: SBS

अप्टस र मेडिबैङ्क जस्ता ठुला संस्थाहरूमा पछिल्लो समय भएको साइबर हमला र ग्राहकहरूको विवरण चोरी पछि, अस्ट्रेलियाले साइबर सुरक्षालाई मजबुत बनाउनका लागि ६० करोड अस्ट्रेलियन डलर खर्चने घोषणा गरेको छ। सन् २०३० सम्म साइबर सुरक्षाका विषयमा विश्वको अग्रणी मुलुक बन्न खोजिरहेको अस्ट्रेलियाले साना तथा मझौला व्यवसायीलाई साइबर आक्रमणबाट जोगाउन उक्त रकमको अधिकांश हिस्सा खर्चने बताएको छ।

Published

By Pablo Vinales, Sam Dover

Presented by Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

अप्टस र मेडिबैङ्क जस्ता ठुला संस्थाहरूमा पछिल्लो समय भएको साइबर हमला र ग्राहकहरूको विवरण चोरी पछि, अस्ट्रेलियाले साइबर सुरक्षालाई मजबुत बनाउनका लागि ६० करोड अस्ट्रेलियन डलर खर्चने घोषणा गरेको छ। सन् २०३० सम्म साइबर सुरक्षाका विषयमा विश्वको अग्रणी मुलुक बन्न खोजिरहेको अस्ट्रेलियाले साना तथा मझौला व्यवसायीलाई साइबर आक्रमणबाट जोगाउन उक्त रकमको अधिकांश हिस्सा खर्चने बताएको छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now