अस्ट्रेलियाली महिला स्टेफनी होले नेपालको एक विद्यालयको आर्थिक सहयोगका लागि क्यानबेरादेखि सिड्नीसम्म एकल दौडको आयोजना गरेकी छिन्। त्यो पैसाले उनले विद्यालयमा सानो विज्ञान र कम्प्युटर प्रयोगशाला निर्माण गर्ने उद्देश्य बोकेकी छिन्।
Share
LIVE, FREE and EXCLUSIVE

Stephanie with students of Shree Mahalaxmi School in Nepal. Source: Supplied by Stephanie Ho
Published
Updated
By Vatsal Patel
Presented by SBS Nepali
Source: SBS
Share this with family and friends



