SKIP TO MAIN CONTENT

सुहाना थापा फेरी अमेरिका जाँदै, के होला फिल्मी करिअर?

Suhana Thapa.jpg
Source: Facebook / Suhana Thapa

करिब पाँच वर्ष अघि अमेरिकामा अध्ययन गर्दा गर्दै सुहाना थापा फिल्म खेल्न नेपाल आएकी थिइन्। अभिनेत्री आमा र फिल्म निर्माता बुबाकी छोरी थापाले नेपाल आए यता आफ्नो प्रोडक्सनका सिनेमामा अभिनय गर्ने बाहेक निर्माताको रूपमा पनि काम गरेकी छन्। नेपाली सिने क्षेत्रमा स्थापित हुँदै गरेकी थापा आफ्नो अध्ययन पुरा गर्न फेरी एक पटक अमेरिका जाँदै छिन्। उनै थापासँग नेपाली सिनेमा खेल्दाको उनको अनुभव र भावी योजना बारे गरिएको कुराकानी सुन्नुहोस्

Published

Updated

By Pratichya Dulal

Source: SBS

Skip to podcast episode content

करिब पाँच वर्ष अघि अमेरिकामा अध्ययन गर्दा गर्दै सुहाना थापा फिल्म खेल्न नेपाल आएकी थिइन्। अभिनेत्री आमा र फिल्म निर्माता बुबाकी छोरी थापाले नेपाल आए यता आफ्नो प्रोडक्सनका सिनेमामा अभिनय गर्ने बाहेक निर्माताको रूपमा पनि काम गरेकी छन्। नेपाली सिने क्षेत्रमा स्थापित हुँदै गरेकी थापा आफ्नो अध्ययन पुरा गर्न फेरी एक पटक अमेरिका जाँदै छिन्। उनै थापासँग नेपाली सिनेमा खेल्दाको उनको अनुभव र भावी योजना बारे गरिएको कुराकानी सुन्नुहोस्

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now