SKIP TO MAIN CONTENT

सुलभ मास्केले गरे नर्दन टेरोटेरी प्रीमियर लिगमा सर्वाधिक गोल

Sulav Maskey
Sulav Maskey Source: Footballnt

१९ गोलकासाथ सुलभ मास्के, नर्दन टेरिटोरी प्रीमियर लिग अन्तर्गतको यस सिजनमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन्। हाल हेलेनिक एसी नामक टेरोटेरीको पहिलो डिभिजन क्लबमा रहेका मास्के केही वर्ष अगाडी नेपालको राष्ट्रिय यू-२२ टोलीमा पनि संलग्न रहेका थिए। अस्ट्रेलियाको पेशागत फुटबलमा आफ्नो उपस्थिति र भविष्यबारे उनले एसबीएस नेपालीसँग गरेको कुराकानी।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

१९ गोलकासाथ सुलभ मास्के, नर्दन टेरिटोरी प्रीमियर लिग अन्तर्गतको यस सिजनमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन्। हाल हेलेनिक एसी नामक टेरोटेरीको पहिलो डिभिजन क्लबमा रहेका मास्के केही वर्ष अगाडी नेपालको राष्ट्रिय यू-२२ टोलीमा पनि संलग्न रहेका थिए। अस्ट्रेलियाको पेशागत फुटबलमा आफ्नो उपस्थिति र भविष्यबारे उनले एसबीएस नेपालीसँग गरेको कुराकानी।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now