The iconic sails of the Sydney Opera House glowed in golden for Diwali. Source: SBS / Deeju Sivadas
तिहार, दिवाली, दिपावली र बन्दि छोर दिवसको अवसरमा हरेक वर्ष जस्तै यसपालि पनि सिड्नीको चिनारीको रूपमा रहेको ओपेरा हाउस दियोमा बलेको बत्तीको स्वरूपमा देखियो। ५ नोभेम्बरमा आयोजना गरिएको उक्त कार्यक्रममा सहभागी भएकाहरूमा नेपाली-भाषी समुदायका केही प्रतिनिधिहरू पनि रहेका थिए। एसबीएस नेपालीसँग कुरा गर्दै उनीहरूले अस्ट्रेलिया जस्तो बहुसांस्कृतिक देशमा यस्ता महोत्सवको महत्त्वबारे बताएका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।