अमेरिकी राष्ट्रपतीय चुनावको लागि पूर्व मतदान सुरु भईसक्दा रिपब्लिकन पार्टीका उम्मेदवार डोनल्ड ट्रम्प र उनका डेमोक्र्याटिक प्रतिद्वन्दी हिलरी क्लिन्टन दुबै छुट्टाछुट्टै बिबाधमा फसेका छन्। तर अमेरिकी मतदाताहरुले ती मुद्दाहरुलाई कसरी लिएका छन् त? वेस्टर्न मिशिगन विश्वविध्यालयका राजनीति शास्त्र प्राध्यापक डा. महेन्द्र लावोती यसो भन्नुहुन्छ।