Team Nepal members Chand Shrestha and Sajendra Shrestha talking to SBS Nepali. Source: SBS Nepali/Abhas Parajuli
टिम नेपालले यस वर्षको मेलबर्न रेनिगेड चैंपियन्स लीगमा उत्कृष्ट सुरुवात गरेको छ। म्याच अफ दि म्याच घोषित भएका ब्याट्सम्यान चांद श्रेष्ठको ६३ रनको योगदानले टिम नेपालले यसपटकको मेलबर्न रेनिगेड चैंपियन्स लीग अन्तर्गतको पहिलो खेलमा एबोरिजिनल तथा टोरेस आइल्याण्डर टिमलाई फराकिलो अन्तरले हराउन सफल रहेको थियो। यसैको सेरोफेरोमा रहेर हामीले उनी तथा टिम नेपालका एक अर्का खेलाडी सजेंद्र श्रेष्ठसँग स्टुडियोमै बोलाएर गरेको कुराकानी।

हाम्रो पुरा कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्