ठुला सोसल मिडिया कम्पनीहरूले आफ्नो प्लेटफर्ममा अस्ट्रेलियन समाचार सामग्री प्रयोग गरेबापत, यदि सञ्चार संस्थासँग सम्झौता नगरे बढी रकम तिर्नुपर्न हुन सक्छ। प्रधानमन्त्री एन्थोनी आल्बनिजीले ‘न्युज बार्गेनिङ इन्सेन्टिभ’ सम्बन्धि नयाँ कानूनी मस्यौदा कानुनमार्फत यो परिवर्तन सार्वजनिक गरेका छन्। यो विषयमा ब्रिस्बेनस्थित मिडिया जानकार तथा अनुसन्धानकर्ता भरतराज पौडेलसँगको कुराकानी सहित तयार पारिएको एक रिपोर्ट।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
Share





